रसुवा बाढी: १६३ विदेशीसहित २४६५ जनाको सकुशल उद्धार
काठमाडौं : बुधबार बिहान चीनको तिब्बतबाट रसुवास्थित भोटेकोशी नदीमा आएको भिषण बाढीबाट प्रभावित भएकाहरूमध्ये नेपाली सेनाले हालसम्म १६३ जना विदेशी नागरिकसहित २ हजार ४ सय ६५ जनाको सकुशल उद्धार गरेको छ।भाद्र १३ गते (आज) बिहान ८ बजेसम्मको अद्यावधिक विवरण अनुसार बाढी प्रभावित क्षेत्रबाट १६३ जना विदेशी नागरिकसहित २४६५ जनाको सकुशल उद्धार गरिएको नेपाली सेनाले जनाएकाे छ । सेनाको हवाई साधनमार्फत टिम
सबै हेर्नुहोस् — Annapurna Post →देशका प्रमुख सञ्चारमाध्यमबाट संकलित। हरेक समाचार मूल स्रोतमा जोडिएको छ।







